२७ जेठ २०८३, बुधबार

कुमारी बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न

पुस ३०, २०८२
काठमाडौं
कुमारी बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बुधबार सभा सम्पन्न भएको हो ।

सभाले सामान्य प्रस्तावको रूपमा पेस गरिएको आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आब २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित गरेको छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्