०६ असार २०८३, शनिबार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

माघ १, २०८२
काठमाडौं
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सुर्खेतमा एक जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अनिरामले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्