१२ साउन २०८३, मंगलबार

भक्तपुर २ बाट महेश बस्नेत उम्मेदवार 

माघ ३, २०८२
काठमाडौं
भक्तपुर २ बाट महेश बस्नेत उम्मेदवार 

काठमाडौँ । नेकपा एमालेले भक्तपुर २ बाट सचिव महेश बस्नेतलाई उम्मेदवार बनाएको छ । 
शनिबार बसेको एमाले सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्