![वनस्थलीमा बालेन क्रेज, रास्वपा कार्यालय पुग्दा थामिनसक्नु भीड [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/RSP_ofc_Balen_rabi_7_9mq5Txmq7j.jpg)
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेका बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय वनस्थली पुगेका छन् ।
आइतबार दिउँसो मेयरबाट राजीनामा गरेर शाह रास्वपा पार्टी कार्यालय पुगेका हुन् ।
बालेनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टी कार्यालयमा अंगालो हालेर स्वागत गरेका छन् । बालेन आउने बेला रास्वपा पार्टी कार्यालय वनस्थलीमा कार्यकर्ताको भीड लागेको थियो ।
तस्वीरहरू :







