०६ असार २०८३, शनिबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

माघ ११, २०८२
प्युठान
भरुवा बन्दुकसहित १ जना पक्राउ

भरुवा बन्दुकसहित १ जना पक्राउ पक्राउ परेका छन् ।​ 

प्युठानको मल्लरानी गाउँपालिका २ मधुगैराबाट एकनाले भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ५८ वर्षीय डानकबहादुर सार्कीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौली चुजाठाँटीबाट खटिएको प्रहरीले उनको घर नजिकै तोरीको कुनिउँमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्