०४ असार २०८३, बिहीबार

बाँकेमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ​

माघ १६, २०८२
बाँके
बाँकेमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ​

बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ६ एच गाउँ बस्ने खजुरा गाउँपालिका ७ घर भएका ३० वर्षीय अंगतराम अहिर छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

अंगतरामले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्