२७ जेठ २०८३, बुधबार

तस्बिरमा पुलुकिसि नाच

माघ १६, २०८२
काठमाडौं
तस्बिरमा पुलुकिसि नाच

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा  नेवाः ऐतिहासिक साँस्कृतिक अजन खलः को आयोजनामा शुक्रबार ऐतिहासिक पुलुकिसि नाच प्रदर्शन गर्दै । नाच नगदेशको टोल टोलमा प्रदर्शन गरिएको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्