०५ असार २०८३, शुक्रबार

बलात्कार आरोपमा युवक पक्राउ

माघ २१, २०८२
धादिङ
बलात्कार आरोपमा युवक पक्राउ

धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका १ बस्ने २४ वर्षीय विशाल खतिवडा छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ 

विशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्