![त्रिभुवन विमानस्थलमा राजावादीको भिड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Durga_Prasai_5_7fPjyLMCHS.jpg)
पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा भेला भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरू भेला भएका हुन् ।
विमानस्थल क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
पूर्वराजा शाह आज झापाबाट काठमाडौं आउने भएपछि राजावादीहरू उनको स्वागतका लागि विमानस्थल पुगेका हुन् ।
तस्वीरहरू :










