२७ असार २०८३, शनिबार

पाण्डवेश्वर महादेव मन्दिरमा रहेको त्रिशूल

फागुन ३, २०८२
काठमाडौं
पाण्डवेश्वर महादेव मन्दिरमा रहेको त्रिशूल

दाङको घोराही उपमहानगरपालिका ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा रहेको त्रिशूल । ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुबाट निर्मित त्रिशूल आन्तरिक पर्यटकको गन्तव्य बनेको हो। तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्