२९ जेठ २०८३, शुक्रबार

गलेश्वरधाम

फागुन ६, २०८२
काठमाडौं
गलेश्वरधाम

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा पर्ने प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम । कालीगण्डकी तटमा नौ रोपनी क्षेत्रफलको विशाल एउटै शिलामाथि अवस्थित गलेश्वरधाम नेपालको दोस्रो पशुपतिनाथका नामले चिनिन्छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस 

कमेन्ट गर्नुहोस्