२४ जेठ २०८३, आइतबार

प्रिमियममा आईपीओ निष्काशन गर्दै हुलास फिनसर्भ हायर पर्चेज

फागुन १४, २०८२
काठमाडौं
प्रिमियममा आईपीओ निष्काशन गर्दै हुलास फिनसर्भ हायर पर्चेज

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रति कित्ता ३५८ रुपैयाँ ८५ पैसाका दरले प्रिमियम मूल्यमा जारी गर्ने गरी धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

साथै प्राथमिक सार्वजनिक निष्काशनको निष्काशन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्