०८ साउन २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता

फागुन २२, २०८२
काठमाडौं
रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता

रसुवामा मतगणना प्रारम्भ भएको छ ।

पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गरेका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्