२४ असार २०८३, बुधबार
मतगणना अपडेट

रुकुम पूर्वमा प्रचण्ड तेब्बर मतले अगाडि

फागुन २२, २०८२
काठमाडौं
रुकुम पूर्वमा प्रचण्ड तेब्बर मतले अगाडि

रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेब्बर मतले अगाडि देखिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार प्रचण्डले १ हजार ४१५ मत ल्याउँदा नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी कुसुम देवी थापाले ४१७ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्