२४ असार २०८३, बुधबार
हर्क साम्पाङको पार्टीको तेस्रो जीत

पूर्वमुख्यमन्त्री शेरधनलाई हराउँदै भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज विजयी

फागुन २४, २०८२
काठमाडौं
पूर्वमुख्यमन्त्री शेरधनलाई हराउँदै भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज विजयी

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन् ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार ध्रुवराजले १६ हजार ६६३ मत ल्याउँदा एमाले उम्मेदवार शेरधनले १४ हजार ७५० मत प्राप्त गरे ।

तेस्रोमा रहेका नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत पाए । चौथो नम्बरमा रहेका रास्वपाका रमेश प्रसाद ओझाले ६ हजार १०२ प्राप्त गरे । 

यससँगै श्रम संस्कृति पार्टीको जित संख्या ३ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्