![शीतलनिवासमा नवनियुक्त प्रधानमन्त्री बालेन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Balen_Shah__1_yUWpaF1yiG.jpg)
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
आजै प्रधानमन्त्री नियुक्त भएका शाह केही बेरमा शपथ लिँदै छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले १२: ३४ बजे शपथ गराउने कार्यक्रम छ ।
शपथ समारोहमा राष्ट्रपति पौडेलसहित निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता छ ।
तस्वीररहरू :









