२५ असार २०८३, बिहीबार
प्रतिशोधको मूल्य धेरै महँगो पर्ने चेतावनी

ओलीलाई अविलम्ब रिहा गर्न एमाले महासचिवको माग

चैत १४, २०८२
काठमाडौं
ओलीलाई अविलम्ब रिहा गर्न एमाले महासचिवको माग

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् । उनले ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । 

समाजिक सञ्जालमा प्रतिकृया जनाउँदै लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेबार बन, अबिलम्ब रिहा गर।’ 

गृहमन्त्री सुदन गुरुङको आदेशमा प्रहरीले शनिबार बिहानै गुण्डुबाट ओलीलाई पक्राउ गरेको थियो । प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ । 

ओलीको गिरफ्तारीलाई लिएर एमालेका अन्य नेताहरूले पनि प्रतिक्रिया जनाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्