१० असार २०८३, बुधबार

सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पक्राउ

चैत १६, २०८२
काठमाडौं
सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पक्राउ

सन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (​सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सीईओ अर्याललाई काठमाडौंको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो ।

सीआईबीका एक अधिकृतका अनुसार उनलाई सोमबार साँझ पक्राउ गरिएको हो ।​

उनीमाथिको आरोप सीआईबीले खुलाएको छैन । थप अनुसन्धान भइरहेको ती अधिकृतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्