२७ असार २०८३, शनिबार
नयाँ संसद्

सिंहदरबारबाट प्रतिनिधिसभाको पहिलो बैठक– LIVE

चैत १९, २०८२
काठमाडौं

प्रतिनिधिसभाको पहिलो बैठक शुरू भएको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनबाट चुनिएका सांसदहरूको पहिलो बैठक बसेको हो ।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित दलका शीर्ष नेताहरूले बोल्ने कार्यसूची छ ।

बैठकमा केही अध्यादेश पनि प्रस्तुत हुनेछन् ।

कमेन्ट गर्नुहोस्