१९ असार २०८३, शुक्रबार

स्विस बैंकमा नेपालीले पैसा राखे/नराखेको बारे अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

चैत २५, २०८२
काठमाडौं
स्विस बैंकमा नेपालीले पैसा राखे/नराखेको बारे अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबीच भेटवार्ता भएको छ। 

उनीहरूबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा गृहमन्त्री गुरुङले अवैधरूपमा आर्जन गरेको पैसा नेपालीहरूले स्विस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न राजदूत मेउलीलाई आग्रह गरेका गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्