१६ असार २०८३, मंगलबार

हर्मुज जलमार्गबारे अमेरिका र इरानको फरक-फरक दाबी

चैत २७, २०८२
काठमाडौं
हर्मुज जलमार्गबारे अमेरिका र इरानको फरक-फरक दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै तेलको आवागमन सन्दर्भमा इरानले धेरै खराब व्यवहार गरिरहेको बताएका छन् । 

कतिपयले यसलाई बेइमान पनि भन्न सक्ने उनको भनाइ छ । यो सम्झौताको कुनै भाग पनि नभएको उनको भनाइ छ । इरानले यसलाई तुरुन्तै रोक्नुपर्ने उनले बताए । 

इरानले जहाजहरूबाट शुल्क लिइरहेको भए यो तुरुन्तै बन्द हुनुपर्ने उनको चेतावनी छ । 

यता, इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले हर्मुजमाथि नियन्त्रण बलियो बनाइने बताए । 

salt training

कमेन्ट गर्नुहोस्