२८ जेठ २०८३, बिहीबार

निलगिरि हिमाल

चैत २८, २०८२
काठमाडौं
निलगिरि हिमाल

मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्थित स्याङ गाउँ नजिकैबाट शनिबार बिहान देखिएको निलगिरि हिमाल र आसपासको क्षेत्र । मौसम खुलेको समयमा मुस्ताङको विभिन्न स्थलबाट आधा दर्जनभन्दा बढी हिमाल र हिमशृङखला अवलोकन गर्न सकिन्छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

null

salt training

कमेन्ट गर्नुहोस्