२६ असार २०८३, शुक्रबार

मुक्तिनाथमा दर्शनार्थीको भिड

बैशाख १, २०८३
मुस्ताङ
मुक्तिनाथमा दर्शनार्थीको भिड

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ स्थित हिन्दु र बौद्धधर्मालम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा मंगलबार दर्शन गर्न आएको दर्शनार्थीको भिड । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो । तस्वीर : सुन्दरकुमार थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्