३० जेठ २०८३, शनिबार

बेलढुङ्गामा आन्तरिक पर्यटक

बैशाख २, २०८३
काठमाडौं
बेलढुङ्गामा आन्तरिक पर्यटक

म्याग्दीको बेनी नगरपालिका-३ र बागलुङको काठेखोला गाउँपालिका-३ को सिमानामा रहेको बेलढुङ्गामा आन्तरिक पर्यटक । समुद्री सतहदेखि दुई हजार ६१४ मिटर उचाइमा रहेको बेलढुङ्गाबाट म्याग्दी र बागलुङका ग्रामीण बस्तीका साथै हिमशृङखला र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । तस्वीर : सन्तोष गौतम/रासस

null

salt training

कमेन्ट गर्नुहोस्