१५ असार २०८३, सोमबार

‘लभ्लीहिल’ र बेनी बजार

बैशाख ७, २०८३
काठमाडौं
‘लभ्लीहिल’ र बेनी बजार

बेनी नगरपालिका–२ मा रहेको ‘लभ्लीहिल’ र म्याग्दीको सदरमुकाम बेनी बजार । बेनी बजार, नागबेली परेर बगेको कालीगण्डकी नदी, धौलागिरि हिमाल, म्याग्दी र पर्वतका ग्रामीण बस्तीहरूको दृश्य अवलोकन गर्न सकिने लभ्लीहिल नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्वीर : सन्तोष गौतम/रासस

null

salt training

कमेन्ट गर्नुहोस्