२८ जेठ २०८३, बिहीबार

नेपालमा लगानी गर्नेलाई अब लगानी भिसा !

बैशाख २८, २०८३
काठमाडौं
नेपालमा लगानी गर्नेलाई अब लगानी भिसा !

सरकारले नेपालमा लगानी गर्नेलाई नेपाल लगानी भिसा दिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा वाचन गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ ।

‘विदेशी लगानी सम्बन्धी कानून संशोधन गरी स्वचालित मार्ग विस्तार गरिनेछ । नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा प्रदान गरिनेछ’, सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्