२५ जेठ २०८३, सोमबार

निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुनेछ- अर्थमन्त्री वाग्ले

बैशाख ३१, २०८३
काठमाडौं
निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुनेछ- अर्थमन्त्री वाग्ले
फाइल तस्वीर ।

निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताएका छन् ।  

बिहीबार अर्थमन्त्री डा. वाग्लेले राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा प्रस्तुत गर्दै निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुने बताएका हुन् । 

विनियोजन विधेयकका सिद्धान्तमा कर प्रणालीलाई सरल र न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कुरा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्