२२ जेठ २०८३, शुक्रबार

तोलामा ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जेठ १९, २०८३
काठमाडौं
तोलामा ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ मा किनबेच भएको चाँदी आजका लागि पाँच हजार ४०५ रुपैयाँ निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्