२२ जेठ २०८३, शुक्रबार

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

जेठ २२, २०८३
काठमाडौं
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

धादिङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका-४ बस्ने २१ वर्षीय विकास श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

विकासले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्