१९ असार २०८३, शुक्रबार

तस्वीरमा हेर्नुहोस्, अनामनगरस्थित देउवा समूहको सम्पर्क कार्यालय

जेठ ६, २०८३
काठमाडौं
तस्वीरमा हेर्नुहोस्, अनामनगरस्थित देउवा समूहको सम्पर्क कार्यालय

नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

विभिन्न जिल्लाका साथीहरूसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको कांग्रेस महासमिति सदस्य मनोहरि श्रेष्ठले जानकारी दिए ।

'विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन्, कहाँ भेट्ने, कहाँ जाने, ठाउँ हुँदैन, त्यसले हामीले चाहिँ यो अफिस, सम्पर्क अफिस खोलेका हौं,' उनले भने ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्