
नेपाली कांग्रेसको निर्वाचन ब्यूरोमा कास्कीका जीवन परियारसहित १७ जना मनोनीत भएका छन् ।
कांग्रेस सभापति गगन थापाले पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित कांग्रेस निर्वाचन ब्यूरोको सदस्यमा उनीहरूलाई मनोनीत गरेका हुन् ।
साथै उनीहरूको कार्यादेश (टीओआर) पनि तोकिएको छ ।
यस्तो छ मनोनीत हुनेहरूको सूची
१. श्री जीवन परियार — कास्की
२. श्री अब्दुल सत्तार — गोरखा
३. श्री नानु बास्तोला — काठमाडौं
४. श्री सन्दीप राना — पाल्पा
५. श्री वंशलाल तामाङ — सिन्धुपाल्चोक
६. श्री प्रकाश तिवारी — स्याङ्जा
७. श्री महेश ढुङ्गेल — काठमाडौं
८. श्री दीपक महतो — सर्लाही
९. श्री हरि पोखरेल — झापा
१०. श्री सुदर्शन आचार्य — सिन्धुपाल्चोक
११. श्री रोहित पौडेल — काठमाडौं
१२. डा. भूमिराज चापागाईं — नवलपुर
१३. श्री सिद्धार्थ थापा — धनकुटा
१४. श्री नवराज त्रिपाठी — बारा
१५. श्री तेज विनोद पौडेल — स्याङ्जा/हाल : अमेरिका
१६. श्री जगनाथ लामिछाने — काठमाडौं
१७. श्री मिलनराज बर्तौला — काठमाडौं


