०३ असार २०८३, बुधबार

नेपालीको औसत आयु ७१.३ वर्ष

जेठ १३, २०८३
काठमाडौं
नेपालीको औसत आयु ७१.३ वर्ष
फाइल तस्वीर

नेपालीहरूको औसत आयु ७१.३ वर्ष रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्दै औसत आयु ७१.३ वर्ष पुगेको बताएका हुन् । 

उनका अनुसार चालू आर्थिक वर्षमा मानव विकास सूचकांकमा ०.६२२ र औसत आयु ७१.३ वर्ष पुगेको हो । 

त्यस्तै, मातृ मृत्युदर १५१ र ५ वर्ष मुनिको बाल मृत्युदर ३३ मा झरेको छ।

salt training

कमेन्ट गर्नुहोस्