०२ असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री खनाल र न्युजिल्यान्डका राजदूतबीच भेटवार्ता

जेठ १३, २०८३
काठमाडौं
परराष्ट्रमन्त्री खनाल र न्युजिल्यान्डका राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र न्युजिल्यान्डका गैरआवासीय राजदूत प्याट्रिक जोन राटाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल र न्युजिल्यान्डबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्