२६ जेठ २०८३, मंगलबार

तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरिने

जेठ १५, २०८३
काठमाडौं
तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरिने

सकारले नागरिकलाई नि:शुल्क उपलब्ध गराउनेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने नीति लिएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरि विदेशी विद्यार्थीसमेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने बताए ।

यसैगरी, पब्लिक–पार्टनरसिप मोडलअन्तर्गत सात वटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई शिक्षण अस्पतालका वा विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने गरिने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्