०५ असार २०८३, शुक्रबार

दुई बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

असार ३, २०८३
काठमाडौं
दुई बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

एकै घरका दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका- ४ थर्पु ठेगाना भएका ५५ वर्षीय धनप्रसाद पुन छन् ।

प्रहरीका अनुसार १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्