१० साउन २०८३, आइतबार

तस्बिरमा रानीपोखरी र बालगोपालेश्वर मन्दिर

साउन १०, २०८३
काठमाडौं
तस्बिरमा रानीपोखरी र बालगोपालेश्वर मन्दिर

काठमाडौँ महानगरपालिका–२८ स्थित ऐतिहासिक रानीपोखरी र पाेखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर । यो मन्दिर वर्षमा एक पटक तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्