१९ असार २०८३, शुक्रबार

फेसबुकका मालिक जुकरबर्ग–जिउछन् सामान्य जीवन, सस्तो गाडी चढ्छन्

फेसबुकका मालिक जुकरबर्ग–जिउछन् सामान्य जीवन, सस्तो गाडी चढ्छन्

फेसबुकका सिइओ मार्क जुकरबर्ग विश्वकै पाँच धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा पर्छन् । उनको हालको कुल सम्पत्ति ७५ अर्ब अमेरिकी डलरभन्दा बढी छ । सन् २००४ मा फेसबुक सुरु गरेपछि यो बीचमा उनी यति धनी बनेका हुन् ।

तर, उनको जीवनशैली सामान्य छ । आर्थिक क्षमताको तुलनामा उनले चढ्ने गाडी सस्तो छ । उनले चढ्ने कार हो, पगानी हुयरा । यो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १४ करोड नेपाली रुपैयाँ पर्छ । महँगा कार चढ्न सक्ने क्षमता भए पनि उनी सस्तो कारण चढ्न रुचाउने धनी व्यक्तिमा पर्छन् ।

हुन त जुकरबर्गसँग अकुरा टिएएक्स र भोल्क्सवागन गल्फ जिटी कार पनि छन् । तर, पगानी हुयरा नै उनलाई प्रिय लाग्छ ।

salt training

कमेन्ट गर्नुहोस्