२८ जेठ २०८३, बिहीबार

विदेश जाने नेपालीले १० हजारभन्दा १ रुपैयाँ पनि बढी तिर्नु नपर्ने !

चैत ७, २०७४

काठमाडौं, ६ चैत– अहिलेको अवस्थामा नेपाली अर्थतन्त्र रेमिट्यान्सले नै धानेको छ । तर अर्थतन्त्र धान्ने रेमिट्यान्सको स्रोत वैदेशिक रोजगारीलाई भने सरकारले अहिलेसम्म पनि व्यवस्थित गर्न सकेको छैन । 

वैदेशिक रोजगारीमा जाने नेपालीले पासपोर्ट (राहदानी) बनाउने बेलादेखि प्लेन चढ्ने बेलासम्म धेरै नै सास्ती खेप्नु परिरहेको छ । जताततै दलालहरुको बिगबिगी देखिन्छ । 

आखिर यस्तो अवस्था किन छ त ? आखिर वैदेशिक रोजगारीको क्षेत्रमा त्यस्तो कुन फ्याक्टर छ, जसले यसलाई यति धेरै अव्यवस्थित बनाएको छ ? यस्ता धेरै प्रश्न तपाईं हाम्रो मनमा उब्जुन स्वभाविक पनि हो । 

आज हामीले वैदेशिक रोजगार विभागअन्तर्गतको राहत तथा उद्दार शाखाका निर्देशक शशी कुमार लम्सालबाट यी र यस्तै प्रश्नको जवाफ मागेका छौं । वैदेशिक रोजगारीको अहिलको अवस्था, सुधारको प्रयास र भविश्यको योजनाका विषयमा पनि लोकान्तरकर्मी ईश्वर अर्यालले निर्देशक लम्सालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंशः

salt training

कमेन्ट गर्नुहोस्