२९ जेठ २०८३, शुक्रबार

जताततै शुल्क तिर्नुपर्दा पर्यटक हैरान, सरकारकाे ध्यान पैसामा मात्रै !

बैशाख ३०, २०७५

काठमाडौं, ३० वैशाख–सरकारले पर्यटनलाई सम्बृद्धिको एक महत्वपूर्ण आधार स्तम्भका रुपमा लिएको छ । नेपालमा पर्यटन प्रबद्र्धनकै लागि हरेक वर्ष सरकारले केही नयाँ कार्यक्रमहरु समेत घोषणा गर्ने गरेको छ । तर पर्यटन क्षेत्रको व्यवसायिक विकास भने खासै हुन सकेको छैन । 


सरकार र व्यवसायी जोड्ने पुलका रुपमा रहेको नेपाल पर्यटन बोर्डले गर्ने प्रचारप्रसार पनि खासै प्रभावकारी हुन सकेका छैनन् । यी विविध समस्याको समाधान कसरी गर्न सकिन्छ, पर्यटनको व्यवसायिक प्रबद्र्धनका लागि के गर्न सकिन्छ ? यिनै विषयमा लोकान्तरकर्मी मनीषा अवस्थीले नेपाल पर्यटन बोर्डका सदस्य एवंम् पर्यटन व्यवसायी दीपक महतसँग कुराकानी गरेकी छिन् ।

हेरौं भिडियो अन्तर्वार्ता ।
 

salt training

कमेन्ट गर्नुहोस्