३० जेठ २०८३, शनिबार

मन्त्रिपरिषद्को बैठक बस्दै

जेठ २९, २०८३
काठमाडौं
मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्वीर

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ठीक २ बजे बैठक बस्ने तय भएको उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयहरू र सरकारको नियमित कार्यसूचीका एजेन्डाहरूमाथि छलफल हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्