३१ असार २०८३, बुधबार

दश खेलाडीमा सीमित कोलम्बियाको कमब्याक, क्विन्टेरोले फ्रिकिकमा गरे गोल

दश खेलाडीमा सीमित कोलम्बियाको कमब्याक, क्विन्टेरोले फ्रिकिकमा गरे गोल

काठमाडौं, ५ असार -

तेस्रो मिनेटमा नै १० खेलाडीमा सीमित बनेको कोलम्बिया खेलमा फर्किएको छ ।

हुवान क्विन्टेरोले ३९औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन् ।

यसअघि कार्लोस साञ्चेजले डी बक्स एरियामा नै बललाई हातले छेकेपछि प्राप्त पेनाल्टीमा सिञ्जी कागावाले जापानलाई अग्रता दिलाएका थिए ।

क्विन्टेरोको गोलसँगै खेल १-१ को बराबरीमा आइपुगेको छ ।

विश्वकप २०१८ मा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेलिरहेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्