२६ असार २०८३, शुक्रबार

स्वीडेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश, स्वीट्जरल्याण्ड बाहिरियो

स्वीडेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश, स्वीट्जरल्याण्ड बाहिरियो

काठमाडौं, १९ असार–  स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन  रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 
सेन्ट सिटर्सबर्ग रंगशालामा मंगलबार  राती सम्पन्न नकआउट  चरणको खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । 
स्वीडेनको जितमा  इमेल फोर्सबर्गले खेलको ६६ औं मिनेटमा गोल गरेको गोल नै निर्णायक बन्यो । 


 

salt training

कमेन्ट गर्नुहोस्