×

NMB BANK
NIC ASIA

काठमाडौं – सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले कानूनविपरीत कारोबार सञ्चालन गरेको फेला परेको छ । संस्थाले सहकारी ऐनविपरीत संस्थागत रूपमा झण्डै ३ अर्ब रुपैयाँ लगानी गरेको फेला परेको छ ।  

Muktinath Bank

संस्थाले गत आर्थिक वर्षसम्ममा झण्डै ३ करोड रूपैयाँ विभिन्न संस्थाहरूमा लगानी गरेको फेला परेको हो । जसमध्ये सिभिल होम्स प्रा. लि.मा २ करोड, सिभिल इन्टरनेसनल कस्सल्टेन्सी प्रा.लि.मा १० लाख, सिभिल गु्रप प्रा.लि.मा ३५ लाख, सिभिल इन्फास्ट्रक्चरमा २३ लाख रूपैयाँ लगानी गरेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी ऐनको परिच्छेद ६, दफा २३ अनुसार सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्य हुनसक्ने व्यक्तिहरू, सदस्यहरू तथा तोकिएबमोजिमका अन्य निकायहरूलाई मात्र शेयर बिक्री गरी पूँजी संकलन गर्न सक्ने प्रावधानलाई संस्थाले बेवास्ता गर्दै निजी तथा व्यापारिक संस्थामा ऋण प्रवाह गर्दै ऐन उल्लंघन गरेको हो । 


Advertisment
Nabil box
Kumari

संस्थाले सहकारी मापदण्ड २०६८ को दफा २४ उपदफा ४ पनि मिचेको फेला परेको छ ।

Vianet communication

सहकारी संस्थाहरूले आफ्नो कूल प्राथमिक पूँजी कोषको बढी १० बढी निक्षेप संकलन गर्न सक्ने प्रावधान मिच्दै २६ गुणा निक्षेप संकलन गरेको छ ।  

संकलन भएको रकम लगानी गर्न नपाउने क्षेत्रमा लगानी गर्दा संस्थाले न्युनतम तरलता कायम समेत गर्न सकेको छैन । 

सहकारी मापदण्डको दफा ३२ अनुसार सहकारी संस्थाले कूल निक्षेपको न्युनतम १५ प्रतिशत तरलता कायम राख्नुपर्नेमा गत आर्थिक वर्ष २०७४/०७५ को अन्तिमसम्ममा तथ्यांक हेर्दा ७  दशमलव ७५ प्रतिशत मात्रै तरलता संस्थाको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । 

संस्थाले सहकारी मापदण्ड २०६८ को दफा २८ (१) अनुसार कुनै एक सदस्यलाई कूल पूँजी कोषको १० प्रतिशतसम्म अधिकतम ऋण दिन सक्ने प्रावधान समेत मिच्दै आर्थिक वर्ष २०७३/०७४ मा सीमा नाघेर ऋण दिएको पनि संस्थाको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । 

लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाको प्राथमिक पूँजी २५ करोड १२ लाख २३ हजार छ भने गत आर्थिक वर्षको अन्त्यसम्ममा संकलन गरिएको निक्षेप ६ अर्ब ६२ करोड ९८ लाख २७ हजार रहेको छ । संस्थाको कूल तरल सम्पत्ति ५१ करोड ३२ लाख ७९ हजार रहेको लेखापरीक्षण प्रतिवेदनले देखाउँछ । 

लेखापरीक्षण प्रतिवेदनअनुसार संस्थाले निक्षेप र कजोबीचको अन्तर पनि नियमविपरीत रहेको देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x