१९ असार २०८३, शुक्रबार

अल्पायुमै कलाकार खालिङको निधन

कात्तिक २०, २०७४
अल्पायुमै कलाकार खालिङको निधन
काठमाडौँ, २९ मङ्सिर - लामो समयदेखि चित्रकलामा लागेका कलाकार अर्जुन खालिङको आज ४१ वर्षको उमेरमा निधन भएको छ ।

सोलुखुम्बुको जिविङका खालिङ श्रीमती र छोरीसहित कोटेश्वरमा बस्दै आएका थिए । खालिङ कला लेखनको विभिन्न संस्थामा आबद्ध हुनुका साथै उनको कविता सङ्ग्रह पनि प्रकाशन भएको चित्रकलाकार शान्तकुमार राईले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्