![म सरकारको शालीन प्रवक्ता हुँ, केहीले खेदो खन्न खोजे – गोकुल बाँस्कोटा [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Gokul_Baskota_f1R7878pbW.png)
काठमाडौं –सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आफ्नो अभिव्यक्तिका कारण समय–समयमा चर्चामा आउने गर्छन् ।
साथै प्रवक्ता भएर सूचना लुकाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ । तर पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका बाँस्कोटा आफूले सूचना लुकाउन नजानेको बताउँछन् ।
स्पष्ट वक्ता सञ्चार मन्त्री बाँस्कोटासँग लोकान्तरका लागि दिलनिशानी मगरले केही प्रश्न गरेका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगरेर सूचना लुकाएको, निर्मला पन्तको हत्यारालाई कारवाहीमा ढिलाइ गरेको, राष्ट्रपतिका लागि विलासी गाडी खरिद गर्न लागेको लगायतका विषयमा मन्त्री बाँस्कोटाको जवाफ हेर्नुहोस्, भिडियोमा :