![गोर्खा सैनिकलाई गोरासरह सेवासुविधाका लागि निर्णायक संघर्ष गर्छौं: कृष्णबहादुर राई [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Krishana_badr_rai_lCuTtf8quh.png)
काठमाडौं– सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको छ ।
समान सेवा सुविधा नदिएर आफूहरू माथि विभेद भएको लामो समय बितिसक्दा पनि नेपाल सरकारले कुनै पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलनको तयारी थालेको हो ।
गोर्खा सैनिकले उठाउँदै आएका मागहरू के–के हुन् ? फेरि आन्दोलन गर्नुपर्ने कारण के हो ? यी लगायत समसामयिक विषयमा ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’का प्रमुख संयोजक कृष्णबहादुर राईसँग लोकान्तरका लागि ईश्वर अर्यालले कुराकानी गरेका छन् ।
हेर्नुहोस्, भिडियो कुराकानी :