२४ असार २०८३, बुधबार

लाइभ रिपोर्टिङ गरिरहेका पत्रकारमाथि खस्यो आगोको गोला (भिडियो)

मंसिर २४, २०७५
लाइभ रिपोर्टिङ गरिरहेका पत्रकारमाथि खस्यो आगोको गोला (भिडियो)

काठमाडौं — पाकिस्तानको एक टीभी एंकरले लाइभ टेलिकास्ट भइरहेको बेलामा आगोको गोला उनको शरीरमा खसेको छ । 

गोला खसेपछि एंकर आत्तिएर सीट छोडेर भागेका छन् । 

यो घटनाको भिडियो सामाजिक सञ्जालमा खुबै शेयर भइरहेको छ ।

 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्