०६ असार २०८३, शनिबार

होली क्रेजः विदेशी समेत यसरी झुमे नेपाली युवासँग [फोटोफिचर]

कात्तिक २०, २०७४
होली क्रेजः विदेशी समेत यसरी झुमे नेपाली युवासँग [फोटोफिचर]

काठमाडौं,२९ फागुन होलीको पर्व राजधानीमा उल्लासमय भयो । राजधानीका विभिन्न स्थानमा जम्मा भएर युवायुवतीहरु संगीतको साथमा रंगमा झुमेका छन् । विशेषत राजधानीको बसन्तपुरमा होली खेल्ने युवायुवतीहरुको बाक्लो उपस्थित देखिन्थ्यो ।
होलीमा विदेशीले पनि उतिकै नेपालीहरुसँग झुमेको देख्न पाइन्छ ।
हेर्नुस् राजधानीको होलीमा रमेका युवायुवतीहरु :













salt training

कमेन्ट गर्नुहोस्