१० असार २०८३, बुधबार

पानामाका पूर्वराष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

पानामाका पूर्वराष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

पानामा सिटी- पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । 

गोप्य सुचनाहरू चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्बन्ध राखेको अभियोग लगाइएको छ । 

अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुँदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत अनियमितता गरेको पाइएको बताए । 

उनीसँगै अरू १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरूका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन । 

Photo : Al Jazeera

salt training

कमेन्ट गर्नुहोस्