१२ साउन २०८३, मंगलबार

सपनामा महिला देखियो भने यस्तो फल पाइन्छ

कात्तिक २०, २०७४
सपनामा महिला देखियो भने यस्तो फल पाइन्छ

काठमाडौं — ज्योतिष र सपनाको गहिरो सम्बन्ध छ । सपनामा कुनै महिला देख्नुभयो भने त्यसको विशेष अर्थ लाग्छ ।


कुनै पुरुषले सपनामा महिलालाई चुम्बन ग–यो वा संसर्ग ग–यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ ।

सपनामा बुर्का लगाइएको महिला देखियो भने मित्रबाट विश्वासघात हुन्छ ।

सपनामा तास खेलिरहेकी महिला देखियो भने सम्मान प्राप्ति हुन्छ र धनसम्पत्ति पनि बढ्छ ।

गोरी सुन्दर स्त्रीले अंगालो हालेको सपना देखियो भने छिट्टै धनप्राप्ति हुन्छ ।

सपनामा अप्सराहरूको दर्शन भयो भने अतुल्य धन पाइन्छ । भिखारी पनि यस्तो सपना देखेमा मालामाल हुन्छ ।

सपनामा प्रेमिकासँग घुम्न गएको देखियो भने त्यही प्रेमिकासँग पछि दाम्पत्य जीवन सुमधुर हुन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्